काठमाण्डु- कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न रासायनिक मल अनुदान निर्देशिका २०८२ लागू गरिने भएको छ । पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए । कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा…