काठमाण्डु–२०२५ मा एक्सपेङका विद्युतीय सवारीसाधनहरूले विश्वव्यापी रूपमा करिब ६.६१ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याएको छ। जनवरीदेखि डिसेम्बर २०२५ सम्म डेलिभर गरिएका एक्सपेङ विद्युतीय सवारीसाधनहरूको सम्पूर्ण जीवनचक्र (उत्पादनदेखि प्रयोग र पुनःप्रशोधन)सम्म लाई समेटेर गरिएको समग्र मूल्याङ्कन हो। यस उपलब्धिमा एक्सपेङका नेपालसहित विभिन्न क्षेत्रीय साझेदारीहरूबाट प्राप्त सशक्त सहयोग, प्रतिबद्धता र बढ्दो अपनत्वको महत्वपूर्ण भूमिका…