समाचार
ढुवानी व्यवसायी किन गर्छन् पटक-पटक आन्दोलन ?

भैरहवा – आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएका ढुवानी व्यवसायीहरू आफ्नाे माग पुरा गराउन पटक पटक आन्दोलित बन्दै आएका छन् । तर, वर्षाैदेखिकाे उनीहरूकाे माग सुनुवाइ भइसकेकाे भने छैन ।

बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई

निमबहादुर जो बिहानै कुचो बोकेर तुलसीपुर बसपार्क पुग्छन्

दाङ – दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोकेर बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर उनी

त्रिभुवन विमानस्थलबाट १९ किलाे भन्दा बढी सुन बरामद

काठमाण्डु – त्रिभुवन विमानस्थलबाट प्रहरीले १९ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । शुक्रबार त्रिवि विमानस्थलमा खटिएका प्रहरीले सुन बरामद गरेको हो। फ्लाई दुबईको जहाजबाट काठमाण्डु आएका सुडानका

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति भण्डारी

कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले