काठमाण्डु– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको बताएका हुन् । उनले समितिले सदनमा उठेको सबैको भावनालाई समेटेको दाबी गर्दै उनले भने , ‘समस्या छ सबैलाई थाहा छ। यो…