प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने

काठमाण्डु - आज बस्ने प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । मंगलबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि विचार गरियोस् भनी…