काठमाण्डु- इरानको राजधानी तेहरानमा ११ जना नेपाली नागरिकलाई भारतीय दूतावासले उद्धार गर्दैछ । दूतावासले तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई उद्धारका लागि आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजादैछ । दूतावासले मशहदबाट उनीहरूलाई विमानबाट भारत पठाउने तयारी गरेको छ । तेहरानमा भारतीय दूतावासका अधिकारीहरु युद्धका कारण फसेका नेपालीसहित श्रीलंकाली नागरिकलाई उद्धार गरी भारत पठाउने तयारी…