काठमाण्डु – इजरायल–इरान युद्ध चलिरहेका बेला इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्धमा अमेरिकासँग कुनै वार्ता सम्भव नरहेको बताएका छन् । इस्तानबुलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अरागचीले भने, ‘हाम्रा जनता बमबारीको चपेटामा परिरहेका छन्, यस्तो अवस्थामा हामी अमेरिकासँग कुनै किसिमको संवाद गर्न सक्दैनौं ।’ अमेरिका सुरूदेखि इरानमाथिको आक्रमणमा संलग्न रहेको आरोप उनले लगाए । उनले भने, ‘हामी…