नागार्जुनका मेयर बस्नेत सम्पती शुद्धिकरणमा दोषी ठहर

काठमाण्डु- नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालत काठमाण्डुले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो । अदालतले उनले राजु कँडेलबाट ९…