काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सुदूरपश्चिम प्रदेशमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्री चौधरीलाई बर्खास्त गर्दै मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघि नै राजीनामा दिन निर्देशन दिए पनि उनले राजीनामा नदिएपछि…