काठमाण्डु– सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले सोमबार उक्त गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो । भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१…