संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक भत्ता नलिने घोषणा गरेको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर हिजो असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने जानकारी दिएका हुन् । राप्रपाले उक्त दिन प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो । शाहीले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२…