सदन चल्न नदिने रास्वपाको अडान, सभामुख भन्छन्– अब रोकिन्न

काठमाण्डु– सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गरेका छन् । सभामुखको सरकारी निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए । उाका अनुसार भेटमा सभामुखले संसद्मा अवरोधभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए । सभामुख घिमिरे…