काठमाण्डु – आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण संसद्मा प्रस्तुत हुने बेला शुक्रबार अपराह्नपछि ट्राफिक जरिवानाको अनलाइन प्रणाली अवरुद्ध हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालित राजस्व व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा शुक्रबार अवरुद्ध हुने भएको छ । नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २०८३…