काठमाण्डु – नेपालमा व्यावसायिक शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने उद्देश्यसहित ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले २ महत्त्वपूर्ण कार्यक्रमको शुभारम्भ गरेको छ । कलेजले ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिसशिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’ सार्वजनिक गरेको छ । कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरका अनुसार यी कार्यक्रमहरूले स्नातक शिक्षापछि व्यावसायिक जीवनमा प्रवेश…