काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार क्वालिफायर खेल हुँदैछन् । प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको छ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ। पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसिबी समूह चरणका १४ खेलमध्ये…