आलोचनापछि रास्वपामा धमाधम उम्मेदवारी फिर्ता

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवार सूचीको नामहरूमा विवाद उत्पन्न भएपछि उम्मेदवारी नाम फिर्ता लिने क्रम बढेको छ । समानुपातिक सूचीमा चर्काे आलोचनापछि रास्वपाका समानुपातिक बन्दसूचीमा परेका ५ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।रास्वपामा भित्रिएका ऊर्जमन्त्री कुलमान घिसिङ र काठमाण्डु महानगरपालिाका मेयर बालेन साहको कोटामा समानुपातिकमा परेकाहरूले धमाधम नाम फिर्ता लिएका हुन् ।…