प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार दिउँसो साढे ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।