काठमाण्डु : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग सरकारमा सँगै भएपनि भइरहने असमझदारी सामान्य भएको बताएका छन् । भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताए । ‘एमाले फरक दल हो, असमझदारी हुनु स्वभाविक हो, यो सामान्य हो’ देउवाले भने । तर…