काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४औं संघीय कार्यसमिति बैठकको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरे । ‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका…