१६ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९२ हजार ९०० कायम भएको छ । गत मङ्गलबार एक तोला सुन रु एक लाख ९०…