काठमाण्डु- थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्कालीन अवतरण गरिएको छ। शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्कालीन अवतरण गर्नुपरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई–३७९ विमान शुक्रबार बिहान आपत्कालीन अवतरण गरिएको हो। बम छ भन्ने सूचना आएपछि विमानले अन्डमान सागरमाथि ठूलो मोड लिँदै लगभग…