काठमाण्डु – नेपाली कांग्रेसका पूर्व सांसदहरूको १७ सदस्यीय टोली बिहीबार चीन भ्रमणमा जाँदै छ । पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसीको नेतृत्वमा आज राति साढे ११ बजे टोली चीन भ्रमणमा जान लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा आफूहरू चीन भ्रमणमा जान लागेको केसीले जानकारी दिए । भ्रमणको मुख्य उद्देश्य…