काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा अख्तियारले उनलाई काठमाण्डुको अनामनगरबाट पक्राउ गरेको छ । महोत्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभा सदस्य निर्वाचित उनको घरमा अख्तियारले जेठ १२ गते आकस्मिक अनुगमन गरेर योजना सम्बन्धी कागजात…