काठमाण्डु - रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेकोसुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र…