समाचार
केपी ओलीलाई दोब्बर बढी मतको अग्रता

काठमाण्डु –  झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी छ । गणना भएको मतअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुआती अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार मत

बाँके-२ मा राप्रपाका धवलशमशेरले बनाए अग्रता,इस्तियाक दोस्रोमा

बाँके – बाँके २ मा राप्रपाका धवलशमशेर राणाले अग्रता फराकिलो बनाएका छन् । उनले २३४६ मतका साथ अग्रता लिँदा जसपाका इस्तियाक राइले १०९६ मतका साथ पछ्याइरहेका छन् । यस्तै कांग्रेसका

सङ्खुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

सङ्खुवासभा – सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

लमजुङ – हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान

ललितपुर-२ मा १० हजार ८८ मत गणना सम्पन्न, कसले कति मत पाए ?

काठमाण्डु –  ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ललितपुर–२ मा १० हजार ८८ मतगणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले