काठमाण्डु – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माबिच बंगलादेशको राजधानी ढाकामा भेटवार्ता भएको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुन दुवै देशका परराष्ट्रमन्त्रीहरू ढाका पुगेका बेला द्विपक्षीय भेटवार्ता भएको हो । भेटका क्रममा २ मन्त्रीहरूबिच नेपाल र भारतबिचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा संक्षिप्त…