काठमाण्डु - राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)बीच बुधबार पार्टी एकता हुँदैछ । अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा परित्याग गरेका थापा राप्रपामै फर्कँदैछन् । दुई पार्टीबीच बुधबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह गरेर पार्टी एकीकरण हुनेछ । केहीदिन अघि लिङ्देन…