समाचार
कञ्‍चनपुरबाट नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ

कञ्चनपुर – निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा कञ्चनपुर प्रहरीले नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८

उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ : पूर्वप्रमुख आयुक्त

काठमाण्डु –  प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ । आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहेका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज

सुर्खेतका २ स्थानमा मतदान स्थगित

सुर्खेत – सुर्खेतका दुई मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ स्थित सूर्यज्योति आधारभूत विद्यालय, आँपगैरा मतदान केन्द्र तथा सिम्ता गाउँपालिका-९ डाँडाखालीमा दलका प्रतिनिधि बीच

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

काठमाण्डु –  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने

बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

बैतडी – बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन्