काठमाण्डू–नेपालमा यस वर्षको प्रि–मनसुन याममा औसतभन्दा बढी वर्षा भयो । तर, मनसुन अवधिमा भने अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन दक्षिण बंगालको खाडी क्षेत्रमा सामान्यभन्दा करिब एक साता अगाडि नै सक्रिय भएको छ । विभागले मे महिनाको अन्त्यसम्ममा मनसुन पूर्वी नेपालमा प्रवेश…