काठमाण्डु- भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकमा पछिल्लो दश महिनाको अवधिमा नेपालमा १६ हजार ३९२ थान विद्युतीय सवारी इभी आयात भएको छ । गत २०८२ साउनदेखि बैशाख मसान्तसम्ममा चीन र भारतीय सीमाबाट संख्यामा इभी आयात भएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, उक्त अवधिमा तीन पाङ्ग्रे विद्युतीय सवारी इभी मात्रै ७ हजार ७८५…