काठमाण्डु– नवलपरासी पश्चिममा बर्दघाटको टायल उद्योगमा २ जना मजदुर मृत भेटिएका छन्। बिहीबार बर्दघाट नगरपालिका–१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत २ मजदुर मृत फेला परेका हुन् । मृत भेटिएका मजदुरमा ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। उनीहरू…