काठमाण्डू– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले आफ्नो आवाज नसुनेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डिपी) अर्यालको भूमिका सन्देहात्मक रहेको निस्कर्ष निकालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको विपक्षी चार दलको बैठकले प्रधानमन्त्री र सभामुखबाट पटकपटक संसदलाई अवमूल्यन गर्ने, विधि, प्रक्रिया र अभ्यासको खिलाफमा उभिने तथा विपक्षीप्रति अनुदार व्यवहार देखाउने…