इजरायलबाट फर्कन ८८५ जना नेपालीले टिपाए नाम, इरानमा रहेका ११ जना भोलि भारत आइपुग्ने

काठमाण्डु– इरानमा रहेका १६ जना नेपालीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन् । उनले नेपाली फर्काउन भारतको सहयोग मागेको समेत बताइन्। ११ जना नेपाली मसाद भन्ने ठाउँमा पुगेको र भोलिसम्म भारत आइपुग्ने समेत मन्त्री राणाले जानकारी दिइन्। यस्तै देउवाले इजरायलबाट नेपाल फर्कन ८…