सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहराले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाण्डुसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षण लगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औं दिनमा असार ३ गते काठमाण्डु आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई…