काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड सोमबारदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । सोमबार र मंगलबार रातिको १० बजेदेखि बिहान ३ बजेसम्म ५ घण्टा सडक बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए । निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक…