यू–१६ क्रिकेट इस्ट कप : नेपालको विजयी सुरुवात

काठमाण्डु- मलेसियामा जारी पुरुष यू–१६ क्रिकेट इस्ट कपमा नेपालले विजयी सुरुवात गरेको छ। ओपनर प्रसिद्ध जैसीको अर्धशतकको मद्दतमा नेपाली युवा टोलीले सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर जैशीले अविजित पारी खेले। उनले ९७ बलमा नटआउट ५५ रन…