५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी (नामसहित)

काठमाण्डु- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ। पहिलो पटक ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पनि सम्पर्कमा नआएपछि कार्यालयले पुनः ७ दिने स्पष्टीकरण माग…