कपिलवस्तु – ट्रयाक्टर दुर्घटना हुँदा कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ना५त ३१४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार कपिलवस्तु नगरपालिका–८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा…