लिपुलेक विवाद : ओलीलाई भारत र चीन भ्रमणमा छलफल गर्ने मौका

काठमाण्डु - नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु रहेको लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने भारत–चीन सहमतिले यो विवाद फेरि सतहमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणको पूर्वसन्ध्यामा लिपुलेकको विवाद फेरि सतहमा आएको हाे । नेपालको पश्चिम सिमाना लिम्पियाधुराबाट ५६ किमिको भूमि लिपुलेक पासबाट दुई पक्षीय व्यापार गर्ने विषयमा भारत र…