यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

काठमाण्डु - पूर्वी नवलपरासीको दुम्कीबासमा विनयी खोलाको बाढीमा फसेको बसबाट मध्यरातमा यात्रुको सकुशल उद्धार भएको छ । ३८ जना यात्रु लिएर काठमाण्डुबाट नेपालगञ्जको लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गएराति झन्डै १२ बजेतिर बाढीमा फसेको थियो । बस बाढीमा फस्नेबित्तिकै एक्साभेटरको सहायताले सबै यात्रुको सकुशल उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पूर्वी…