काठमाण्डु - शहीद स्मारक एन्फा महिला लिग २०८२ बुधबारदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा नौवटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सबै खेलहरू ललितपुरको च्यासल मैदानमा हुनेछ । लिगको उद्घाटन खेल बुधबार बिहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो ३ बजे झापा एफसीले त्रिभुवन आर्मीसँग खेल्ने तालिका छ। वैशाख १२…