काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–३२ बस्ने सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई प्रहरीले पक्राउ गरेको छ । अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको…