काठमाण्डु - झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरु भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको बाढीले झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका हुन् । सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत…