प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

काठमाण्डु – कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । शुक्रबार बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ गतेको सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजाने गरी आग्रह गरेको पनि जानकारी दिए…