सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज

काठमाण्डु - सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबा। ल्याउँदैछ । अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ । प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।…