काठमाण्डु - अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको छ । तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्षमा १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ। युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा…