मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, १ जना गम्भीर घाइते

नवलपरासी - नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ। बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना…