काठमाण्डु महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जाँचबुझ समिति गठन

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गर्दै छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् । उनले पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन थालेका हुन् । प्रमुख प्रशासकीय प्रमुख गुरागाईले महानगर कार्यालय प्रवेश गर्ने क्रममा गत चैत २१ गते नगर प्रहरीले अवरोध गरेपछि रिक्तता देखिएको…