सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

काठमाण्डु– प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको…