काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरीअतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई बिदाइ गरेका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईजीपी थापाले आचार्यलाई बिदाइ बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त भएका आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र…